मसलापाटी

२ वर्ष अगाडि / ५३१  पटक हेरिएको

२७ माघ,उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७  नागबेली स्थित मदन भण्डारी राजमार्गमा  ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सबार  १९ जना यात्रु घाइते भएका छन ।

त्रियुगा नगरपालिका १६ रातापानीबाट  उदयपुरगढी तर्फ विहेको जन्ती बोकेर जाँदै गरेको प्र. २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।  मृत्यु हुनेमा त्रियुगा नगरपालिका १४ का १९ वर्षिय मिलन मग्रातीको घटना स्थलमै मृत्यु भएको छ ।घाइतेहरूको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here