मसलापाटी

८ महिना अगाडि / २९१  पटक हेरिएको

१६ माघ उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका –१ रुपनीमा ट्रयाक्टर पल्टिदा एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुने बालक सोही स्थानका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरी हुन ।हिजो राती ८ बजे स १ त ४२९३ नम्वबरको ट्याक्टर घर नजिकै पल्टिदा बालक चौधरी घाइते भएका थिए । उनको उपचारको क्रममा उदयपुर अस्पतालमा हिजै राती ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्रयाक्टर मृतक बालककै बाबु सत्यनारायण चौधरीले हाँकेका थिए ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here