सरोज निरौला

२ वर्ष अगाडि / १००९  पटक हेरिएको

१५ पौष २०७८, उदयपुर। प्रदेश १ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री हिमाल कार्कीले संखुवासभाको खादबारी– बडरमी–चैनपुर जोड्ने हेवा खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट बिनियोजित रकमबाट निर्मित सडक मन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।

बुधबार एक समारोहकाबीच मन्त्री कार्कीले रीबन काटेर पुल उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकार विकासको पक्षमा रहेको र यसका लागि भौतिक पूर्वाधारमा केन्द्रित रहेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here