मसलापाटी

२ वर्ष अगाडि / २७२  पटक हेरिएको

सुनसरी,७ असोज,२०७७
सुनसरीको कोशी गाँउपालिका-१ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिएपछी टिफर समेत अनियन्त्रीत भई पल्टिएको छ भने टिफर चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here