सरोज निरौला

२ वर्ष अगाडि / ५५३  पटक हेरिएको

उदयपुर, १३ मंसिर । नेपाली कांग्रेस उदयपुको सभापतिमा पुर्वसभापति  हिमाल कार्किले आफ्नो अग्रतालाई लगातार कायम राखेका छन । १००० गणना सकिँदा पुर्वसभापति कार्कि वर्तमान सभापति बिदुर बस्नेत भन्दा १३६ मतले अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार  पुर्वसभापति कार्किले ५६२ मत पाउँदा बर्तमान सभापती बस्नेत्ले ४२६मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तो छ कांग्रेस उदयपुरलो पछिल्लो मत परिणाम
खसेको मत १३७४
हालसम्म गणना भएको मत १०००
सभापति
हिमाल कार्कि ५६२
बिदुर बस्नेत ४२६
उपसभापति
भोजराज खतिवडा ४३४
भिमचन्द्र राई ५५१
बल बहादुर तामाङ्ग ४८४
भक्त राना ४१८
सचिव
राजेश चन्द्र श्रेष्ठ ५०८
सुशील सेढाई ४०८
सान दोर्जे तामाङ्ग ४२२
मुरारी खड्का ५१९
सहसचिव
चन्द्र दिप पौडेल ५२२
टिकाराम बुढाथोकी ५५७
बिजय कुमार सिंह ३८८
भेषराज थापा मगर ४१४

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here