मसलापाटी

१० महिना अगाडि / ९३७  पटक हेरिएको

 मंसीर ९उदयपुर। नेपाली कांग्रेस उदयपुरको दुई निर्वाचन क्षेत्रमा भएको नेतृत्व चयन तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन पक्षको वर्चस्व कायम गरेको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय सभापती पदमा संस्थाप पक्षका खगेन्द्र राईले निकटम प्रतिद्धन्दि संस्थापन इतरका बसन्तकुमार बस्नेतलाई १० मतले पराजित गरे । राईले ३४४ मत प्राप्त गर्दा बस्नेतले ३३४ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर २ मा संस्थाप पक्षकै रामकुमार राई सभापतीमा निर्वाचित भएका छन् उनका निकटम प्रतिद्धन्दि रामकुमार खत्रीलाई १५ मतले पराजित गरेका छन् । राईले ३३९ मत प्राप्त गर्दा खत्रीले ३२४ मत प्राप्त गर्न सफल भएका थिए ।
यता क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरबाट वर्तमान सभापती विदुर बस्नेत, प्रमिला राई, भोजराज खतिवडा र सुमन परियार बाहेक सबै महाधिवेशन प्रतिनिधि संस्थापन पक्षले जितेको छ ।
हेर्नुहोस मतपरिणाम
महाविधेशन प्रतिनिधि (खुल्ला १० तर्फ)
(१) हिमाल कार्की ४३६
(२) प्रमिला राई ३४७
(३) विदुर बस्नेत ३३८
(४) तिलक बहादुर कटुवाल ३२२
(५) विनोदकुमार बस्नेत ३२०
(६) अकुर खड्का ३१९
(७) दिनेश्वर चौधरी ३०७
(८) भोजराज खतिवडा ३०३
(९) चरणकुमार राई २९१
(१०) बोधराज दाहाल २८९
(११) तिर्थप्रसाद गौतम २८६
(१२) एलवि लोक बहादुर कार्की २७८
(१३) दिपक कोइराला २५८
(१४) केशवकुमार बस्नेत २५७
(१५) राकेश खत्री २५५
(१६) शुसिल सेढाई २५१
(१७) मनोजकुमार बस्नेत २४१
(१८) महेन्द्र बहादुर राउत २२४
(१९) हरि बहादुर कार्की २१८
(२०) भोगेन्दै चौधरी २१५
(२१) बिष्णु बहादुर राउत ९०
(२२) लक्ष्मण प्रसाद चौधरी ७१
(२३) हिरामान मोते ४९

महिला खुल्ला तर्फ
(१) ताराकुमारी राई ३४०
(२) रिताकुमारी चौधरी ३३०
(३) मिना खड्का ३२७
(४) अमृता धमला २९२
(५) नजबुल खान २८४
(६) लिलाकुमारी राई २८१
(७) लक्ष्मी बस्नेत २३९
(८) नानीमैया खड्का २२६

केन्द्रिय महाविधेशन खस/आर्य खुल्ला तर्फ
(१) राजकुमार राउत ३४०
(२) सुमन्त कोइराला ३२८
(३) मदनराज कटुवाल २९१
(४) भक्तिविलास पोख्रेल २३९
(५) बालकुमार बुढाथोकी ७६

महाधिवेशन खस/आर्य
(१) गीता फयल ३३७
(२) रेनुका कुमारी खड्का २८९

महाधिवेशन आदिवासी जनजाती खुल्ला
(१) ज्ञानेन्द्र प्रधान ३६६
(२) भिमबहादुर पुलामी ३४६
(३) शिवराज राई २९७
(४) प्रेमकुमार राई २७४

आदिवासी जनजाती महिला
(१) सरिता राई ३४८
(२) तस्बीरा तामाङ ३५०
(३) कलावती चौधरी ३००
(४) सीता राई २९३

महाधिवेशन दलित तर्फ
(१) सुमनकुमार परियार ३३३
(२) गरुड बहादुर विक ३१७

महाधिवेशन मधेशी/अल्पसंख्यक
(१) देवेन्द्र झा ३०२
(२) दिनेशप्रसाद साह १९८
(३) युवराज भुजेल ६४
(४) सत्यनारायण झा ५८
(५) महेन्द प्रसाद रौनियार ३०

निविर्रोध निर्वाचित
(१) थारु खुल्ला सत्यनारायण चौधरी
(२) थारु महिला शान्तिदेवी चौधरी

उपहार न्युजको सहयोगमा

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here