मसलापाटी

११ महिना अगाडि / ५३९  पटक हेरिएको

१६ कार्तिक ,काठमाडौं – सीता एयरको जहाज बँदेलसँग ठो’क्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठो’क्कि’एएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठो’क्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वा’ल परेको छ । अहिले विमानस्थल ठप्प छ । जहाज आज बिहान करिब ६:२० बजे बँदेलसँग ठक्कर खाएको हो।

जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए। बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जहाजमा बँदेल ठ’क्कर खाएको हो। धावनमार्ग वरपर घाँसे मैदान रहेकोले त्यहाँबाट बँदेल आएको उनले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here