मसलापाटी

२ वर्ष अगाडि / ८००  पटक हेरिएको

०८ कार्तिक ,उदयपुर । कटारी नगरपालिका – ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कटारी नगरपालिका – ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।जंगलबाट बोरामा गाँजा बोकेर हिडिरहेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here