मसलापाटी

११ महिना अगाडि / १४००  पटक हेरिएको

उदयपुर । उदयपुरमा एक युवती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार घरकै कोठाभित्र झु  ण्डी ए को अवस्थामा १८ वर्षीया अनुजा अधिकारीको शव फेला परेको हो ।

प्रहरीले घटनालाई आ  त्म ह त्या भएको बताएको छ । तर, कारण भने खुल्न सकेको छैन । जिल्लाको चौदण्डीगढी नगरपालिका बेल्टार बजार घर भएकी ती युवती स्थानीय समाजसेवी तथा व्यवसायी केशव अधिकारीका छोरी हुन् । अधिकारी परिवारले बेल्टारस्थित ‘बेल्टार जुत्ता घर’ सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here