मसलापाटी

२ वर्ष अगाडि / २४९  पटक हेरिएको

उदयपुर,६ असोज,२०७७
आजबाट ४१ औँ सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइरहेको आवस्थामा उदयपुरमा पनि मुलाघार महिला सेवा केन्द्र मासबेस उदयपुरले राहत वितरण गरि सामाजिक सेवा दिवस मनाएको छ। मासवेस अध्यक्ष एबम अभाश अभियान केन्द्रीय सयाेजक नजबुल खानकाे अधय्क्षतामा बाचौ र बचाउ अभियान सुरुवातको उदघाटन संगै बिबिसी काठमाडौँको सहयोग र मुलधार महिला सेवा केन्द्र गाईघाट को सहकार्यमा राहत वितरण कार्यक्रम गरेको हो । कार्यक्रममा माननीय सांसद प्रमिला राइ,गै.स.स महासंघ केन्द्रिय सल्लाहकार सिर्जना दनुवार, गैसस महासंघ जिल्ला शाखा अध्यक्ष सुमन परियार, लागायत बिभिना संघ सस्थाहरुको प्रतिनिधिहरुको उपस्तिथी रहेको थयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here