मसलापाटी

३ वर्ष अगाडि / १२५५  पटक हेरिएको

काठमाडौं– त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।

जहाज मंगलबार बिहान ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर पुगको विमानस्थल कार्यालयले जनाएको छ।

विमानले धावन मार्ग अवरोध नगरेका कारण अन्य उडान नरोकिएको विमानस्थल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले  बताए।काठमाडौबाट नेपालगन्जका लागि उडान भर्ने तयारी गरेकाे विमान चिप्लिएकाे हाे।  उडानको लागि पार्किङ वेबाट रन वे तर्फ जाँदै गर्दा ट्याक्सी वे मा चिफ्लिएको हो। अहिले विमानमा खराबी भए नभएको परिक्षण हुँदै छ।नेपाल लाइभबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here