मसलापाटी

२ वर्ष अगाडि / ५७७  पटक हेरिएको

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का प्रहार भएको । बुटवलको ज्योतीनगरमा पहिरो अवलोकनका क्रममा मेयर शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

गत महिना लगातारको वर्षाबाट चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिव २ दर्जन घरमा क्षति पुगेको थियो । त्यसपछि त्यहाँको अवस्थाका बारेमा वेवास्ता गरेको भन्दै स्थानीयहरू आक्रोशित भएका थिए ।त्यहाँको घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक जनाले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेको देखिन्छ ।

https://www.facebook.com/219356148614332/videos/1844658745704144

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here