मसलापाटी

३ वर्ष अगाडि / ६६१  पटक हेरिएको

०३ आश्विन,खोटाङ । खोटाङको साकेला गाउँपालीका वडा नम्बर २, रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि ७१, जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

शनिबार साकेला गाउँपालिका २, रतन्छाले आयोजित गरे कांग्रेस वडा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको हुन्। नवप्रवेशी हरुलाई प्रमुख अतिथी नेपाली कांग्रेस खोटाङका युवा नेता रविप्रकाश राईले अबिर माला लगाएर स्वागत गरेका हुन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेमा अविशन राई, शम्भु कुमार राई, निशान परियार, शैलेश राई लगायतका ७१, जना नेता तथा कार्यकर्ताहरु हुन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here