मसलापाटी

१ वर्ष अगाडि / १६९२  पटक हेरिएको

०१ आश्विन,मलेसिया । मलेसियाको एक होटलमा स्थानीय प्रहरीले छा पा मार्द केही नेपाली प क्रा उ परेका छन् । त्यहास्थित स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा प्रयोग भइसकेको १३ थान क ण्ड म सहित दुई जना नेपाली युवतीहरु पक्राउ परेका हुन् ।

स्थानीय पुडु भन्ने ठाउँमा रहेको होटल शुक्रबार बिहान ४ः३५ बजे प्रहरीले छा पा मारेको थियो । सो क्रममा जम्मा पाँच जना यौ न गतिबिधि गरीरहेको अवस्थामा समातिएका थिए । दुई नेपाली बाहेक अत्य तीन जना पुरुष भने मलेसियाकै रहेको बताइएको छ ।

गो प नी य ता भन्दै प्रहरीले प क्रा उ परेकाहरुको नाम खु ला ए को छैन । पक्राउ परेका नेपाली युवती दुईको उमेर २५ र ३४ बताइएको छ । उनीहरुको साथबाट प्रयोग भइसकेको १३ थान क ण्ड म, पाचँ थान तौलिया, तीन थान लु व्रि के न्ट जे ल, पाँच थान एक्सेज का र्ड र नगद एक हजार ७० आरएम व रा म द भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here