मसलापाटी

४ वर्ष अगाडि / ४०३  पटक हेरिएको

काठमाडौ,६ असोज,२०७७
पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५६ जनासहित देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here