Masalapati

४ वर्ष अगाडि / ११६४  पटक हेरिएको

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ ।
बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते

केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकामा भ्रष्टचार मौलाएकोले आफुले पदबाट राजीनामा गर्ने बताएकी थिईन् । सोही विषयमा शान्तिपूर्ण आन्दोलनमा चार जना बढी प्रदर्शनकारी घाइते भएको नेपाली काँग्रेस बेलका नपाका छाया सरकार प्रमुख असोक कार्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here