२७ साउन, ओखलढुंगा। जिल्लाको सिद्धचरण नगरपालिका ५ चित्रेमा दुई जनाबीच आपसी विवादमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्य हुनेमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा रहेका छन् ।सामान्य निहुँमा पासाङ र सोही स्थान बर्णालुका ६३ व र्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको थियो ।