मसलापाटी

१ वर्ष अगाडि / ११०८  पटक हेरिएको

२७ साउन, ओखलढुंगा। जिल्लाको सिद्धचरण नगरपालिका ५ चित्रेमा दुई जनाबीच आपसी विवादमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्य हुनेमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा रहेका छन् ।सामान्य निहुँमा पासाङ र सोही स्थान बर्णालुका ६३ व र्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here