मसलापाटी

२ वर्ष अगाडि / ४३४  पटक हेरिएको

२३ साउन ,काठमाडौँ ।  (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेकाे बताइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को  नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । साेही  नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो ।नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here