एजेन्सी

३ वर्ष अगाडि / ३९६८  पटक हेरिएको

साउन २३ , एजेन्सी । प्रहरीको युनिफर्ममा नै याैन सम्पर्क राख्ने २ प्रहरी निलम्बनमा परेका छन् । प्रहरी युनिफर्ममा प्रहरीको कारको पछाडीको सिटमा याैन सम्पर्क गर्दै गरेको भिडियो भाइरल भएपछि १ महिला र १ पुरूष प्रहरी निलम्बनमा परेका हुन् ।यो घटना मेक्सिकोको हो । प्रहरी अधिकारी भिडियो बनिरहेको भन्ने कुराप्रति कुनै वास्ता नै नदिकन याैन सम्पर्कमा लिप्त भएका थिए । मेक्सिकोको एकाटेपेक डे मोरालेस भन्ने ठाउँका खाली ठाउँमा उनीहरू कारमै याैन सम्पर्क गरिरहेका थिए । सोही समयमा कतै जाँदै गरेका व्यक्तिहरूले भिडियो खिचेर भाइरल बनाएका थिए ।

भिडियो खिच्ने व्यक्ति कारको झ्यान नजिकै पुगेको समयमा महिला प्रहरी चिच्याएको आवाज सुनिएको छ ।

तथापी, २ जनाले नै शरीरको माथिल्लो भागमा प्रहरी युनिफर्म भने लगाएको देखिन्छ ।

एकाटेपेक डे मोरालेसको प्रहरी कार्यालयले उनीहरूले प्रहरीको अनुशासन भंग गरेको भन्दै निलम्बन गरेको जनाएको छ । सल्लेरीखबर डट कम बाट साभार

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here