मसलापाटी

३ वर्ष अगाडि / ११५३  पटक हेरिएको

ललितपुर । ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । शनिबार राती ललितपुरको बाग्मती गाउँपालिका निवासी ११ वर्षीय बालकले सुसाइड नोट लेखेर आत्महत्या गरे प्रहरीले जानकारी उल्लेख गरेको छ ।उनले सुसाइड नोटमा घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको उल्लेख गरेको बताइएको छ ।प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here