मसलापाटी

३ वर्ष अगाडि / ६१४  पटक हेरिएको

सोलुखुम्बु,६ असोज,२०७७
सोलुखुम्बुको मध्यदुधकोशी गाउपालीका ५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर निधन भएको छ। मंगलवार विहान आफ्नै निवास सललेरी स्थित घर नजिकैको सल्लेरी च्याल्सा विधुतको हाइटेनसन तारमा फलामको रडले छुदा गम्भिर घाइते भएका तामाङको जिल्ला अस्पताल फप्लु लाने वितिकै चिकित्सकले मृत घोषना गरेका हुन। तामाङ नेकपाको नेता समेत रहेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here