मसलापाटी

३ वर्ष अगाडि / ३६४  पटक हेरिएको

काठमाडौ,५ असोज,२०७७
नियमित पत्रकार सम्मेलनअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार नेपालमा आज थप १ हजार १ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ। यस्तै निको हुनेको जम्मा संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ भने,कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ४ सय २७ पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here