मसलापाटी

३ वर्ष अगाडि / ५७३  पटक हेरिएको

सांकेतिक तस्विर 

इटहरी। इटहरीबाट छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ परेकी छन् ।इटहरी–१९ की २५ वर्षीया पक्राउ पर्ने सौतेनी आमा मङ्गलबार पक्राउ परेकी हुन् । सौतेनी आमाले १२ वर्षीय नाबालक छोरालाई पहिलेदेखि नै शारीरिक र मानसिक यातना दिँदै पटक–पटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सौतेनी आमालाई सुनसरी जिल्ला अदालतबाट बालबालिका विरुद्धको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here