मसलापाटी

२ वर्ष अगाडि / १३९९  पटक हेरिएको

०८ साउन, खोटाङ । दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना भएकी एक सुत्केरीको उद्धारका लागि आएको हेलिकोप्टर रित्तै फर्किएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी १९ वर्षीय सिर्जना बिकको उद्धारका लागि बुधबार आएको नेपाली सेनाको हेलीकोप्टर बिहिबार बिहान फर्किएको हो । समय अगावै सुत्केरी व्याथा लागेको महिलालाई उद्धार गर्न आएको नेपाली सेनाको हेलीकोप्टर बस्न नपाउँदै बच्चा जन्मिएपछि एक रात रोकिएर रित्तै फर्किएको छ ।खराब मौसमका कारण एक रात हेलिकोप्टर दिक्तेलमा नै रोकिन पुगेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here