सरोज निरौला

१ वर्ष अगाडि / १८१  पटक हेरिएको

०५ साउन,

उदयपुर। वल्र्ड भिजनको आर्थिक सहयोग स्थानीय सरकार तथा स्वास्थ्य केन्द्रहरुको समन्वय र मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले कोरोना बाट प्रभावित परिवारहरुको पहिचान गरी राहत तथा स्वास्थ्य आहारा वितरण कार्यक्रमको आयोजना गरेको छ ।जिल्लामा रहेको ६ ओटा पालिकाहरुमा कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारमा राहत तथा पौष्टिक आहाराका लागि आवश्यक सर्वोत्तम पिठो बनाउने सामाग्री वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here