मसलापाटी

१ वर्ष अगाडि / ६७६  पटक हेरिएको

५ साउन,बिराटनगर । मोटरसाइकल चढेकै अवस्थामा एक जना मृत फेला परेका छन् । विराटनगरको भृकुटी चोकनजिक सोमबार साँझ एक जना वृद्धको शव भेटिएको हो ।उनी को ४ प २३१६ नम्बरको रोकिराखेको मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । मृतक विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेका छन् ।उनी मोटरसाइकलमा घोप्टो परेर ढलेको अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।उनको शरीरमा चोटपटक देखिएका छन् भने लुगा समेत च्यातिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here