Masalapati

३ वर्ष अगाडि / ३६०  पटक हेरिएको

विराटनगर,५ असोज,२०७७
मोरङकाे ग्रामथानमा पोखरीमा डुवेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया २ छोरीको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।घटनाबारे अनुसन्धान भईरहेको एसपी खड्काले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here