मसलापाटी

३ वर्ष अगाडि / ९०८  पटक हेरिएको

१९ जेठ,  

उदयपुर।  त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष व्यवसायी  रमेश विश्वकर्माले उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ का  ३० घर परिवारको लागि खाद्यन्न सामाग्री उपलब्ध गराएका छन् ।कोरोना भाईरस पोजेटि भएका  ३० परिवारको लागि  मंगलबार उक्त सामाग्री हस्ताणतरन गरेका हुन् ।कोरोनो भाईरस पोजिटिभ भई आईसुलेसनमा रहेका संक्रमितहरुको लागि वेलका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मिश्रीलाल चौधरी, कार्यपालिका सदस्य विचारी सार्कीको रोहबरमा पोषण तथा होम आईसुलेसन किट प्रदान गरिएको विश्वकर्माले बताएका छन् ।विश्वकर्माले आफ्नो व्यक्तिगत खर्चबाट त्रियुगा नगरपालिका विभिन्न टोल बस्तीहरुमा खाद्यन्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here