मसलापाटी

३ वर्ष अगाडि / ४६५  पटक हेरिएको

१९ जेठ, 

खोटाङ ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थमै ज्यान गएको छ ।मृत्यु हुनेमा ना ६ त १९१० नम्बरको ट्र्याक्टरका चालक २० वर्षीय रोसन राउत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार धितुङबाट सुनकोसीतर्फ जाने क्रममा ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here