मसलापाटी

४ महिना अगाडि / २३८१  पटक हेरिएको

०५ जेठ ,

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले घर भत्काएको थियो ।सार्वजनिक जग्गा किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर बनिरहेपछि नगरपालिकाले घर भत्काई दिएपछि स्थानीयहरु आन्दोलित भएर मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भिमकुमारी राउत, कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको दुई वटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here