सरोज निरौला

३ वर्ष अगाडि / ७९९  पटक हेरिएको

उदयपुर , २९ वैशाख । बुधबार उदयपुरमा कोभिड १९  का ३२ जना नयाँ संक्रमित थपिएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १२ जना महिला र २० जना पुरुष थपिएपछि कुल संक्रमितको संख्या दुईसय ७९ पुगेको छ । जसमा एकसय १८ जना महिला र एकसय ६१ जना पुरुष रहेको कार्यालयका तथ्यङ अधिकृत उमेश लुइटेलले जानकारी दिए । जिल्लामा हालसम्म ७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here