सरोज निरौला

२ वर्ष अगाडि / १२९२  पटक हेरिएको

१४ बैशाख ,

उदयपुर। (जलजले) पछिल्लो समय कोरोनाको बढ्दो संक्रमित र मृत्यु दरलाई ध्यान दिँदै उदयपुरलाई कोरोना बाट जोगाउन ट्राफिक  प्रहरी उदयपुरले मास्क लगाउन अनुरोध गरेको छ । मंगलबार उदयपुरको जलजले ट्राफिक पोस्ट जलजलेले एक कार्यक्रमको आयोजना गरी सम्पुर्ण सर्बसादरणलाइ अनिर्वाय रुपमा माक्स लगाउन अनुरोध गएिको हो।

                                                      जलजले ट्राफिक पोस्टका हबल्दार शंखर लामीछानेको सक्रियतमामाक्स नलगाउने सर्बसादरणलाइ माक्स लगाउन, सामाजिक दुरी कायम राख्न अपिल गदै २०० पिस माक्स माक्स नलगाउने सर्बसादरणलाइ दिइएको जलजले  ट्राफिक पोस्टका हबल्दार शंकर लामिछाने मसलापाटी अनलाइनलाइ जानकारी दिए।नेपालभर कोरोना त्रास बढे सँगै उदयपुरमा पनि यसको उत्तिकै जोखिम रहेकाले कोरोना बाट सुरक्षित हुन यसको पूर्व तयारीका लागि मास्क वितरण गरी कोरोना सचेतना कार्यक्रम गरिएको लामिछाने बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here