मसलापाटी

३ वर्ष अगाडि / ४९४  पटक हेरिएको

१४ बैशाख ,

काठमाडौ।उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here