मसलापाटी

३ वर्ष अगाडि / ५५७  पटक हेरिएको

१४ बैशाख ,

काठमाडौं। कोरोना महामारी भयावह बन्दै गएको भन्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो।यसअघि भने सहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए।अबदेखि सबै विद्यालयलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।त्यस्तै सबै प्रकारका परीक्षा स्थगन गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।नेपाल खबरबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here